प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भंग गर्ने निर्णयको चौतर्फी आलोचना भइरहेको छ । प्रतिनिधिसभा भंग गर्ने निर्णय संवैधानिक इजलासमा वहशमा छ । कानुनविद् पक्ष विपक्षमा बाडिएर वहश गरिरहेछन । राजनीतिक दल तथा तिनका भातृसंगठनले दिनहुँ जसो विरोध कार्यक्रम गरिरहेछन । सडकमा उल्टो जुलुस, लालटिन जुलुस ,ठेला जुलुस । लाग्छ अव विरोधको शैली फेरियो । यही…