Logo

आजको तस्बिर

प्रधानमन्त्री ओलीले बहिनी कौशल्याबाट भाईटिका ग्रहण



प्रधानमन्त्री कपी शर्मा ओलीले बहिनीको हातबाट भाईटिका ग्रहण गुर्नभएको छ । उहाँलाई बहिनी कौशल्या कोइरालाले बालुवाटारमा टीका लगाएकी हुन् ।

oli-tika.png

सोअवसरमा प्रधानमन्त्री ओलीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिनुभएको हो।उहाँलाई आफ्नी बहिनी कौशल्याले टिका लगाइदिएकोबारे सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँको प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन् ।

125310555_211230737050205_3214283443314302470_n.jpg

कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहनुभएकाले एक मात्रै बहिनीले भाईटीकाको अवसरमा प्रधानमन्त्रीलाई टीका लगाइदिएको जनाइएको छ।

125296110_211230780383534_4313065117150654385_n.jpg

 

Oli3.jpg

 

 

 

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार १६:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।