Logo

अब कर्फयु लगाउने तयारीमा सरकार

सरकारले केही दिनअघि कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न दिएको निर्देशन तथा आग्रहलाई नेपाली जनताले अवेज्ञाा गरेको भन्दै भोलिदेखि कर्फयु लगाउनेसम्मको तयारी गरेको छ । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘जनताले सरकारले…