१२ औँ नेशनलबक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को उत्कृष्ट पाँच मनोनयन सार्वजानिक भएको छ । विगत बाह्र वर्ष देखि बक्स अफिस ईन्टरनेशनल ग्रुपले नियमित रुपमा आयोजना गर्दै आइरहेको १२ औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्डको संस्करणमा आर्थिक वर्ष २०७५÷७६ मा प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र छक्का पन्जा ३ ले एवार्ड आयोजनाको जुरीको र आयोजक संस्थाको ३९ कुल विधामध्ये २३ विधामा सर्वोत्कृष्टको दावी पेश गरेको छ । त्यसै गरी आर्थिक वर्ष २०७५÷७६ मा प्रदर्शनमा आएको अर्को सार्वधिक सफल चलचित्र मानिएको प्रसाद चलचित्रले छक्का पन्जालाई पछ्याउँदै आफुलाई १७ विधामा सर्वाेत्कृष्टको दावी पेश गरेको छ ।
बक्स अफिसमा व्यवसायिक रुपमा अत्याधिक सफल मानिएको ए मेरो हजुर ३ ले आफुलाई १० विधामा सशक्त रुपमा प्रस्तुत गरेको छ भने बक्स अफिसमा राम्रै कारोबार गरेको अर्को रामकहानीे चलचित्रले ९ विधाको दावी पेश गरेको छ । त्यसैगरी रामकहानीलाई पछ्याउँदै व्यवसायिक रुपमा सन्तोषजनक व्यापार व्यवसाय गरेको यात्रा म्युजिकल लभले ६ विधा र राष्ट्रिय अन्तर्राष्ट्रिय विधामा समेत सकरात्मक छाप छोडेको बुलबुल चलचित्रले आफुलाई ५ विधामा दावेदारी पेश गरेको छ । आ.व. २०७५÷७६ मा कुल साना ठूला गरी १०३ चलचित्र सेन्सर पास गरी सार्वजानिक भएको थियो भने अधिकांश चलचित्रहरु यी चलचित्रको वरीपरी नराम्रो सँग पछारिएका छन् ।
नेपाली चलचित्रको सबैभन्दा पुरानो र धेरै विधामा नियमित रुपमा निरन्तर निश्पक्ष रुपमा आयोजना हुँदै आइरहेको राष्ट्रिय बक्स अफिस पिल्म फेयर अवार्ड २०७७ को संस्करण यो वर्ष कोभिड–१९ का कारण सीमित आयोजनामै पर्यटन शहर पोखरामा अंग्रेजी वर्ष न्यु यर ईभलाई लक्षित गरी पौष १६ गते सर्वाेत्कृष्ट एकको विजेताको नाम सार्वजानिक गरिने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष रामबहादुर सुवेदी ‘आर.के’ ले जानकारी गराउनुभयो । संधै आफ्नो नियमित संस्करण अन्तर्राष्ट्रिय बजारमा गर्दै आएको राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डको नौ सदस्य ज्युरीले निकै लामो समय लगाएर १०३ चलचित्र सहभागी मध्ये उत्कृष्ट पाँचको मनोनयन यस प्रकार तयार पारेका छन् ।
१. सर्वोत्कृष्ट मेकअप ।
गणेश खड्का, छक्का पन्जा ३, प्रतिन साह, मेरो हजुर ३, अनुपश्रेष्ठ, प्रसाद, श्याम बराल, नाइनभन्नु ल ५, विना राई, लिलीबिली ।
२. सर्वोत्कृष्ट ड्रेस डिजाईनर ।
आसिस पौडेल, प्रसाद, कायरा बुटिक, छक्का पञ्जा ३, युविथापा, इन्टु मिन्टु लन्डनमा, आशिषपौडेल, यात्रा कुलदिप अधिकारी, साईली
३. सर्वाेत्कृष्ट साउण्ड ।
सागर घिमिरे, चङ्गा चेट, सुलेमानश्रेष्ठ, छक्का पन्जा ३, उत्तम न्यौपाने, अमेरिका बोइज, अनिलश्रेष्ठ, ए मेरो हजुर ३, निराजन, लभ स्टेशन र
४.सर्वोत्कृष्ट मिक्सिङ्ग ।
सुन्य मानश्रेष्ठ, छक्का पन्जा ३, उत्तम न्यौपाने, प्रसाद अमितश्रेष्ठ, ए मेरो हजुर ३, उत्तम न्यौपाने, बुलबुल मुकेस शाह, रामकहानी ।
५. सर्वोत्कृष्ट डबिङ्ग
नविनश्रेष्ठ, ए मेरो हजुर ३, मनोज राज राजवाहक, छक्का पन्जा ३, सुलेमानश्रेष्ठ, प्रसाद, दीपतुलाधर, बुलबुल,, इन्टु मिन्टु ।
६.सर्वोत्कृष्ट गीतकार
गणेश शाहीः चलचित्र प्रसाद, लै…लै, राजेन्द्र थापाः छक्का पञ्जा, पहिलो नम्बरमा, राजेश कुमारश्रेष्ठः रोज, फुलहै, पवनचाम्लीङ्गः हजार जुनीसम्म, हजार जुनीसम्म पर्खिबर्से, अर्जुन पोखरेलः क्याप्टेन, रहर छ सँगै
७. सर्वोत्कृष्ट संगीतकार
सुभाषभुषालः प्रसाद, बनकी चरी, अर्जुन पोखरेल ः क्याप्टेन, रहर छसँगै, दिपकशर्माः छक्का पञ्जा, पहिलो नम्बरमा, सुभाषभुषालः प्रसाद, लै..लै.., एलिस कार्कीः रोज, फुलहौ भने ।
८. सर्वाेत्कृष्ट गायक
डेभिड शंकरः छक्का पञ्जा ३, पहिलो नम्बरमा, सुगमपोखरेलः क्याप्टेन, रहर छ, राजन राजशिवाकोटीः चङ्गा चेट, गोजीमादाम छैन चेतन क्षेत्रीः प्रसाद, उदय सोताङ्गः हजार जुनी सम्म, हजार जुनी सम्म ।
९. सर्वोत्कृष्ट गायिका
विन्दु परियारः छक्का पञ्जा ३, पहिलो नम्बरमा, मेलिना राईः यात्रा, डुलीडुली, प्रमिसाअधिकारीः राज, फुल हैन, मनिला सोताङः हजार जुनी सम्म, हजार जुनी सम्म, अन्जु पन्तः क्याप्टेन, रहर छ सँगै ।
१०. सर्वोत्कृष्ट नृत्यनिर्देशक
कविराजगहतराजः छक्का पञ्जा ३, पहिलो नम्बरमा, वसन्तश्रेष्ठः भैरे, सनममाया, कमल राई ःकहीँकतै, प्रविन सिंहः परना पराना, ए मेरो हजुर ३, कविराजगहतराजः तिम्रो लागि, रामकहानी ।
११. सर्वोत्कृष्टद्वन्द्वनिर्देशक
सूर्य ठोकरः भैरे, हिमाल के।सी।ः यात्रा, सुक्रराजशाहः भिलेन, चन्द्र, पन्तः रणविर, रोशनश्रेष्ठः बाँधमायाले ।
१२. सर्वोत्कृष्ट छाँयाकन
सौरभ लामाः रामकहानी, पुरुषोत्तमप्रधानः छक्का पञ्जा ३, संजय लामाः यात्रा, पुसनप्रजापतिः बुलबुल, राजेश श्रेष्ठः प्रसाद ।
१३. सर्वोत्कृष्ट सम्पादन
लोकेश बज्राचार्यः प्रसाद, अर्जुन जिसीः रामकहानी विपिन मल्लः छक्का पञ्जा ३, दीर्घ खड्काः ए मेरो हजुर, बनिशशाहः यात्रा ।
१४. सर्वश्रेष्ठ कथा
दिपेन्द्र लामाः गोपी, दिपकराजगिरी ः छक्का पञ्जा ३, सुशिल पौडेलः प्रसाद, दिनेश पौडेलः बुलबुल, साईली ।
१६. सर्वश्रेष्ठ पटकथा
सुशिलपौडेलः प्रसाद, बिनोद पौडेलः बुलबुल राम शरण पाठकः १०० कडा १०, विकास आचार्यः नाइनभन्नु ल ५, खगेन्द्र लामिछानेः डमरुको डण्डी बियो ।
१७. सर्वश्रेष्ठ सम्बाद
सुशिलपौडेलः प्रसाद, राम शरण पाठकः १०० कडा १०
दिनेश पौडेलः बुलबुल, दिपक राजगिरीः छक्का पञ्जा ३
खगेन्द्र लामिछानेः डमरुको डण्डी बियो ।
१८. सर्वोत्कृष्ट बालकलाकार
सेइना शर्माः नाइनभन्नु ल ५, लक्की भण्डारीः चङ्गा
अनु्भव रेग्मीः भैरे, एन्जल राईः हैरान, कुस्राङ्ग भट्टराईः कोहलपुर एक्सप्रेस ।
१९. सर्वाेत्कृष्ट हाँस्यकलाकार
उल्सन विक्रम राईः रामकहानी, केदार घिमिरेः छक्का पञ्जा ३
रेयर राईः यात्रा, रक्षागौतमः ए मेरो हजुर ३, भिम घलानः सालि कसको भेनाको ।
२०. सर्वोत्कृष्टचरित्र अभिनेता
पुकार भट्टराईः गुनगुृन, विजयलामाः बेबी, अनुप बराः डम्बरुको डण्डी बियो, जयनन्दलामाः जय भोले, राजारामपौडेलः बाँधमायाले ।
२१. सर्वाेत्कृष्टचरित्र अभिनेत्री
प्रिया रिजालः विसङ्गना, सिरु विष्टः लभ स्टेशन, लक्ष्मीगिरीः छक्का पञ्जा ३, प्रियन्काकार्कीः नाइनभन्नु ५, कविताआलेः सालीकसको भेनाको ।
२२. सर्वोत्कृष्ट नवनायक
अखिलेस प्रधानः हजार जुनी सम्म, धिरज मगरः इन्टु मिन्टु लण्डनमा, आशिषप्रियाः समर लभ, उमेश थापाः बेबी, विक्कीजोशीः ह्यप्पी डेज ।
२३. सर्वोत्कृष्ट नवनायिका
रेबति क्षेत्रीः समर लभ, सुहानाथापाः ए मेरो हजुर ३, निरिशा बस्नेतः जानीनजानी, मलीकामहतः यात्रा, शिवानीगिरीः कहिँ कतै ।
२४. सर्वोत्कृष्ट खलनायक
ध्रुब कोइरालाः भिलेन, प्रशान्त ताम्राकारः रणबीर, निश्चल बस्नेतः प्रसाद, प्रमोद अग्रहरिः कथा काठमाडौँको, माओत्से गुरुङ्गः चङ्गा चेट ।
२५. सर्वोत्कृष्ट सह नायिका
जान्वी बस्नेतः यात्रा, वर्षा शिवाकोटीः भैरै, नम्रताश्रेष्ठः जानीनजानी, नम्रता सापकोटाः समर लभ, सुष्मा कार्कीः सालीकसको भेनाको ।
२६. सर्व श्रेष्ठ सह अभिनेता
जितु नेपालः छक्का पञ्जा ३, सौगात मल्लः जय भोले, विक्रान्त बस्नेतः भैरै, दयाहमाङ्ग राईः साईँली, सलोन बस्नेतः यात्रा ।
२७. सर्वोत्कृष्ट नायिका
दिपिका प्रसाईँः छक्का पञ्जा ३, नम्रता श्रेष्ठः प्रसाद, स्वतिमा खड्काः बुलबुल, पुजा शर्माः रामकहानी, साम्राज्ञी शाहः कायरा ।
२८. सर्वाेत्कृष्ट नायक
आर्यन सिग्देलः कायरा, प्रदिप खड्का ः लभ स्टेशन, विपिनकार्कीः प्रसाद, अनमोल के.सी.ः ए मेरो हजुर ३, सलिनमान बानियाँः यात्रा ।
२९. सर्वाेत्कृष्ट नवनिर्देशक
सम्राट शाक्यः यात्रा, वसन्त अधिकारीः जानीनजानी, रेनसा राईः ईन्टु मिन्टु लण्डनमा, संगीता श्रेष्ठः कथा काठमाडौँको, सुर्नेन्द्र झाः चौका दाउ ।
३०. सर्वाेत्कृष्ट निर्देशक
दिनेश राउतः प्रसाद, दिपाश्री निरौलाः छक्का पञ्जा ३, बिनोद पौडेलः बुलबुल, मिलनचाम्सः बेबि, सुदर्शन थाप ः रामकहानी ।
३१. सर्व श्रेष्ठ चलचित्र
छक्का पञ्जा ३, प्रसाद, बुलबुल, बेबी, नाइनभन्नु ल ५ ।
१२ औँ नेश्नलबक्स अफिस फिल्म फेयर अवार्ड २०७७
को उत्कृष्ट पाँच मनोनयन आयोजक विधातर्फ…
३२. सर्वाेत्कृष्ट प्रोमो डिजाईनर
ए मेरो हजुर ३, छक्का पन्जा ३, प्रसाद, रामकहानी, लभ स्टेशन ।
३३. सर्वोत्कृष्ट पोस्टर डिजाइनर
छक्का पन्जा ३, ए मेरो हजुर ३, लिलीबिली, पुरानो बुलेट, इनटुमिन्टु लण्डन ।
३४. सर्वोत्कृष्ट सिनेमाहल
जल्माहल – नारायण गढ, गोपीकृष्ण मुभिज –उपत्यका अस्ट नारायण फिल्मस –उपत्यका, क्यु एफ् एक्स –उपत्यका, श्री कृष्ण हल–पोखरा ।
३५. सर्वोत्कृष्ट प्रोडक्सन डिजाइनर
मोती, ए मेरो हजुर ३, सुमन राजगिरी, छक्का पन्जा ३, यम तिवारी, पुरानो बुलेट । अरुन रेग्मी, इन्टुमिन्टुृ लन्डन, क्षितिज सुवेदी, लिलीबिली ।
३६. सर्वोत्कृष्ट डिजिटल कारोबार
ओएसआर डिजिटल प्रा.लि., म्युजिक नेपाल प्रालि, बुढा सुब्बा प्रालि, हाईलाईटस डिजिटल नेपाल, साईराम फिल्मस प्रालि ।
३७. सर्व उत्कृष्ण स्टुडियो हाउस
रेड स्टुडियो, सिनेजोन स्टुडियो, क्लासिक स्टुडियो, अस्लेसा स्टु्डियो
मल्टी मिडिया स्टुडियो ।
३८. पूर्व उत्कृस्ट वितरक
उज्जवल पौड्याल÷मनोज राठीः ए मेरो हजुर ३, उपत्यकाबाहिर
शुसील पोख्रेल एफ डीकम्पनीः छक्का पन्जा ३, सुनिल मानन्धर ः रामकहानी, उपत्यका, गोविन्द शाही ः ए मेरो हजुर ३, उपत्यका, गोपालकाजी कायस्थः छक्का पन्जा ३,उपत्यका ।
३९. उत्कृष्ट एवार्ड आयोजना
इमेज एवार्ड, बिन्दाबासिनी एवार्ड, नेशनलबक्स अफिस म्युजिक भिडियो एवार्ड, एन.एफ.डि.सी. एवार्ड, कामना एवार्ड रहेका छन् ।
प्रतिक्रिया