बाजुरा जिल्ला अस्पतालका अध्यक्ष तथा नेकपाका नेता समेत रहेका भरत थापाले कोष तथा लेखा नियन्त्रण कार्यालयका बाजुराका लेखापाल प्रकाश भट्टलाई धम्क्याउनुका साथै अपशब्द प्रयोग गरेका छन् । नेकपा नेता थापाले बाजुरा जिल्लामा कम्युनिष्टले जे चाह्यो त्यही हुने बताउदै कोलेनिकाका लेखापाललाई भेटेर दुई थप्पड हान्ने धम्की समेत दिएको अडियो सावजनिक भएको छ । यो बाजुरा जिल्ला…