काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र सहकारी पीडितबीच झडप भएको हाे । थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो । तर जुलुस अगाडि बढ्न खोज्दा झडप भएको हो । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । सहकारीमा वचत गरेको…