काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेकाे सम्पत्ति विवरणमा शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो नाममा कुनै घर नभए पनि काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा खरिद गरेको जनाइएकाे छ । मन्त्रिपरिषद्को जेठ ३ गतेको निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक भएकाे सम्पत्ति विवरणअनुसार परिश्रमिकबाट हरिएको उक्त जग्गाको स्वामित्व संयुक्त नाममा रहेको छ । आफ्नो नाममा…