Logo

उपेन्द्र र कार्की आउट भएपछि स्वास्थ्य मन्त्रीमा प्रदीप यादव र राज्यमन्त्रीमा हसिना खानले लिए शपथ

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेल शपथ खुवाएका हुन् । त्यस्तै, जसपाकै हसिना खानले राज्यमन्त्रीको शपथ लिएकी छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शपथ खुवाएका हुन् । जनता समाजवादी पार्टी, नेपालबाट मन्त्री बनेका उपप्रधान एवं स्वास्थ्यमन्त्री…