Logo

अहिलेको सत्ता गठबन्धन ठगबन्धन भएको बाबुराम भट्टराईको दाबी

बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । आइतवार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले ठूलो त्याग र वलिदानले ल्याएको गणतन्त्र र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको बताए ।…