Logo

८४ मा गगनविरुद्ध चुनाव लड्दै पुण्य गौतम, रविलाई भेटेर मागे सहयोग

काठमाडौं । आफूलाई सामाजिक अभियान्ता बताउने पुण्य गौतमले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग भेटघाट गरेका छन् । गृहमन्त्री निवासमा बुधबार राति रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाको सहयोगमा गृहमन्त्रीलाई भेटेको गौतमले सामाजिक संजालमार्फत बताएका छन् । उनले भेटघाटमा समसामयिक राजनीतिक विषयवस्तुका साथै २०८४ सालको निर्वाचनका बारेमा पनि कुरा गरेको बताएका छन् । भेटमा पुण्यले आफू ८४…