काठमाडौं- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ। बिहान ११:०९ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकले राष्ट्रियसभा अध्यक्ष चयन गर्दै छ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल सकिएपछि नयाँ अध्यक्ष चयन हुन लागेको हो। अध्यक्षका लागि उमेदवारी दर्ता भइसकेको छ। सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले उमेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसले पनि उमेदवारी दर्ता…