Logo

मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन निर्वाचन आयोगकाे आग्रह

काठमाडौं । निर्वाचन आयोगले इलाम-२ र बझाङ-१ का जनतालाई आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । उपनिर्वाचनका निम्ति वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्नेको विवरण अध्यावधिक गरिने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतवार विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेका हुन्…