काठमाडौं । मन्त्रिपरिषद्काे बैठक आज (सोमबार) बस्ने भएको छ । आज अपराह्न ४ बजे सिंहदरबार बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
फागुन २१ मा तत्कालीन गठबन्धन फेरिएर एमाले सत्ता पक्ष बनेपछि यो दोस्रो मन्त्रिपरिषद् बैठक हो । आजको बैठकका प्रस्तावित निर्णयबारे खुलाइएको छैन ।
प्रतिक्रिया