काठमाडौं । नेकपा माओवादी केन्द्र तत्कालीन ‘नेकपा (माओवादी)’को विचारधारा ‘प्रचण्डपथ’ थियो । तर, शान्ति प्रक्रियामा आएसँगै माओवादीले प्रचण्डपथ त्याग्यो । माओवादीले प्रचण्डपथ त्यागेको दुई दशक पुग्न लाग्यो । यस विषयमा पछिल्लो समय खासै बहस हुँदैन । तर, दुई दशकपछि जनयुद्धका सुप्रिमो तथा हालका प्रधानमन्त्री प्रचण्डले पुनः एक पटक प्रचण्डपथलाई बहसमा ल्याएका छन् । जनयुद्धको उद्गम…