Logo

रिगल आममाफी प्रकरण: सुनुवाइ हुँदाहुँदै न्यायधिशले ‘हेर्न नमिल्ने भयो’ भनेपछि दशैंपछिलाई सर्‍याे पेसी

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका रिगल भन्ने योगराज ढकाललाई संविधान दिवसको दिन सजाय छुट दिई रिहा गरेपछि उनकाे माफी गैरन्यायिक भएकाे भन्दै सर्बाेच्चमा दायर भएको रिट न्यायधिशले हेर्न नमिल्ने भनेपछि सुनुवाइ नै स्थगित भएको छ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी रहेको मुद्दा आधा बहसपछि न्यायधिशले…