Logo

चलायमान भएन जग्गा काराेबार, भू–उपयोग नियमावलीमा नै अस्पष्टता

काठमाडाैं । सरकारले भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८०, जारी गरेपछि पनि जग्गाको कारोबार ठप्प छ । सरकारले एक वर्षअघि जग्गा वर्गिकरणपछि मात्रै कारोवार गर्ने अनिवार्य ब्यवस्था लागू गरेसँगै घरजग्गा कारोबारमा आएको मन्दीपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक सय ३५ वटै मालपोत कार्यालयलाई भदौ ३ गते नियमावली कार्यन्वयनका लागि परिपत्र गरेको थियो । घरजग्गाका जिल्लास्थित…