Logo

पार्टीका नेताको त के कुरा, अनुसन्धानमा मेरै नाम आएपनि छोड्न आवश्यक छैन– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार प्रकरणहरूको अनुसन्धानका क्रममा आफ्नो नाम आयो भने पनि नछाड्न भनेका छन् । संसदमा मंगलबार भएको प्रश्नोत्तरमा सांसद असिम शाहले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीको नेता त के आफ्नौ नाम आएपनि छाड्न आवश्यक नरहेको बताए । ‘कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम गरेका छैन’,…