Logo

सुशासनको आफ्नै नारालाई गिज्याइरहेको प्रचण्ड सरकारको ‘कु–कृत्य’

काठमाडौं । जनताले शासकबाट निरन्तर सुशासनको अपेक्षा गरिरहेका हुन्छन् । जनताको त्यो अपेक्षालाई बुझेर शासकले पनि आफ्नो नीति, योजना, कार्यक्रममा सुशासनको प्रतिबद्धता व्यक्त गर्छ । तर आफ्नो प्रतिवद्धतानुरुप कार्यमार्फत आमनागरिकलाई सुशासनको अनुभूति दिलाउन भने शासक चुक्दै आएको पाइन्छ, कमसेकम नेपालको सन्दर्भमा । इतिहासको विभिन्न कालखण्डमा नेपाली जनताले अनेक खाले शासक वर्गलाई झेल्दै आएका छन् ।…