Logo

कांग्रेसले क–कसलाई बनाउँदैछ संसदीय समिति सभापतिका उम्मेदवार ?

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको छ । संसदीय समितिको नेतृत्वका लागि आज सभापतिका उम्मेदवारको मनोनय हुँदै । त्यसअघि कांग्रेले आफ्नो भागमा परेको चार वटा समितिको सभापतिको उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी कांग्रेस नेतृ आरजु राणालाई कृषि समितिमा सभापतिको उम्मेदवार बनाउने…