Logo

संसद्‍मा प्रधानमन्त्री र सबै मन्त्रीहरू अनुपस्थित भएपछि एमालेल भन्यो– ‘यो सदनकाे घोर अपमान हो’

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा सबै मन्त्रीहरू अनुपस्थ्ति रहेपछि प्रमुख प्रतिपक्षी एमालेले विरोध गरेको छ । शून्य समयमा सांसदहरूले मुलुकका समसायिक विषयमा धारणा राखिरहेका बेला एमाले सांसद सूर्य थापाले आसनबाट उठेर प्रधानमन्त्री तथा मन्त्रीहरू अनुपस्थित रहेकामा ध्यानाकर्षण गराएका थिए । ‘सरकार हरायो सभामुख महोदय, सदन चलिरहेको बेला प्रधानमन्त्री तथा सरकारका एक जना पनि…