Logo

एकीकृत समाजवादीको महाधिवेशन माघ दाेस्राे साता

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशन माघ दाेस्राे साता हुने भएको छ । ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४–१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। समाजवादीको यो पहिलो महाधिवेशन हो।