Logo

एमाले अध्यक्ष ओली यही वर्ष पक्राउ पर्ने मेटमणि चौधरीको दाबी

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन्। मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक मेटमणि चौधरीले यस्तो दाबी गरेका हुन् । उनले अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाए । चौधरीले सबै काण्डहरुमा अग्रपंक्तिमा केपी…