Logo

सुवास नेम्वाङ भन्छन्– ‘संसद् अवरोध संविधान र नियमसंगत छैन’

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संघीय संसद्‍मा भइरहेको अवरोध संविधान र नियमसंगत नभएको बताएका छन् । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले संसदीय व्यवस्थामा अवरोध गर्नु संविधान र नियमसँग मेल नखाने बताएका हुन् । संघीय संसद् सचिवालयले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘संसद् र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा नेम्वाङले राजनीतिक…