Logo

एमालेले बनायो सार्वजनिक कार्यक्रमबारे ५ बुँदे मापदण्ड

काठमाडौं । नेकपा एमालेले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ । एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने उपमहासचिव विष्णु रिमालले जानकारी दिए । यी हुन् ५ निर्णय : १. कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना…