Logo

सत्तासीन र प्रतिपक्षीका स्वार्थको चेपुवामा संसद्, जनसराेकारका अनेकन् मुद्दा ओझेलमा

काठमाडौं । जनताको आवाज मुखरित हुनुपर्ने थलो संसद् अहिले सत्तासी र प्रतिपक्षी दलहरूको टकरावका कारण झन्डै तीन सातायता चल्न सकेकाे छैन । प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तासीन दलहरू माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा तथा जनमत आ–आफ्नो अडानबाट टसमस नहुँदा जनसराेकारका अनेकन् मुद्दा यही टकरावको शिकार हुन पुगेको छ । संसद्‍मा कहिले…