Logo

कोशी प्रदेशका नवनियुक्त ज्येष्ठ सदस्य मण्डलले लिए राज्यमन्त्रीको शपथ

काठमाडौं । नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त भएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कांग्रेसबाट एक जना राज्यमन्त्री थपेका छन् । मण्डल उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री बनेका हुन् । नवनियुक्त मन्त्री मण्डलले आजै प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् ।…