काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो रगतरगतमा राजसंस्था रहेको बताएका छन् । मंगलबार संयुक्त राष्ट्रय जनमोर्चा मोर्चाबीच राष्ट्रिय सभागृहमा भएको एकता घोषणासभामा बोल्दै उनले राजसंस्थाप्रति आस्था र सम्मान सदैव रहेको बताएका हुन् । ‘राजसंस्थाप्रति हाम्रो आस्था र सम्मान सदैव छ । कुनै स्वार्थ, कुनै पद र कुनै भोटको लोभमा राजसंस्थालाई अंगालेका…