Logo

दलाल पुँजीवादका कारण अर्थतन्त्रमा समस्या भयो : अध्यक्ष नेपाल

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पुँजीवादका कारण राज्यको अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । आइतबार समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलाल पुँजीवादले अर्थतन्त्रमा धेरै ठुलो समस्या खडा गरेको टिप्पणी गरेका हुन् । ‘समाजवादको कुरा गर्दा अहिले संसारमा दुई वटा…