काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया गएका छन्। अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ गएका हुन्। गएराति कम्बोडिया गएका ओली साउन ८ गते स्वदेश फर्कने कार्यक्रम छ। अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य,…