काठमाडौं । नागरिकता सम्बन्धी कानुन कार्यान्वयन भएपनि नागरिकता लिन विभिन्न समस्या देखा परेको भन्दै नियमावली संशोधन गर्न कानुन मन्त्रालयको ध्यानाकर्षण गराइएको छ । नागरिकताविहीन संघर्ष समितिले नेपालले बिहीबार कानुनमन्त्री धनराज गुरुङलाई यी समस्या समाधान हुने गरी नियमावली संशोधन गरेर प्रकाशन गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो । केही समयअघि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएपछि कार्यान्वयनमा…