काठमाडौं । समाजवादी मोर्चा नेपालको बैठक सुरु भएकाे छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, अलोकनगरमा माेर्चाकाे पहिलाे बैठकले सुरु भएकाे हाे । बैठकमा मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने बताइएको छ । मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी सो…