Logo

नागरिकता विधेयकबारे लिङ्देन : कसरी अगाडि बढाउने भनेर सबै दलसँग छलफल गर्न सकिँदैनथ्याे ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भारतलाई खुसी पार्न सरकारले नागरिकता विधेयक प्रमाणीकरण गराएको आरोप लगाएका छन् । सत्तापक्ष यस विधेयकप्रति इमानदार भइदिएको भए सर्वदलीय बैठकमार्फत छलफल गरेर सहमतिमा अगाडि बढाउन सकिन्थ्यो भने । प्रतिनिधिसभाको सोमबारको बैठकमा अध्यक्ष लिङ्देनले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपाका कारण नागरिकता विधेयक नरोकिएको बताए । ‘सत्तापक्ष इमानदार…