काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना चीनको औपचारिक भ्रमणमा जाँदै छन् । तिब्बतको ल्हासामा आयोजना हुने पाँचौ चाईना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना आज (शनिबार) राति चीन प्रस्थान गर्न लागेका हुन् । अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल राित १२: 0५ बजेको चाईना साउर्दन एयरलाइन्सको उडानबाट…