Logo

प्रधानमन्त्रीले संसद्लाई भने– ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्ने प्रस्ताव गरेको छैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव आफूले नराखेको स्पष्ट पारेका छन् । नागरिकता विधेयक र प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दिएका अभिव्यक्तिलाई लिएर आइतबार प्रमुख प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरेपछि सोमबार जवाफ दिँदै यस्तो बताएका हुन् । प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले…