Logo

राष्ट्रपति पौडेलले गरे ६ देशमा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम विभिन्न देशका आवासीय राजदूतलाई थप देश समेत हेर्नेगरी गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । जसअनुसार ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिली, मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारुसलाम, रुसका राजदूत मिलनराज तुलाधरलाई…