Logo

प्रमुख समाचार

प्रतिपक्षी दलहरूले गरे संसद अवरोध



काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको छ ।

एमालेसहित प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि विरोध गरेपछि अहिले बैठक अवरुद्ध भएको छ ।

प्रतिनिधिसभा बैठक सुरू हुनासाथ ती दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । प्रतिपक्षमा रहेका रहेका दलहरूले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा संसद गरेका हुन् ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १२:४२   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।