Logo

तल्लो तहका साथीहरु पार्टी नेतृत्वसँग निराश छन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वसँग तल्ला तहका नेता कार्यकर्ता निराश भएका बताएका छन् । कांग्रेस अहिले अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको भन्दै उनले यस्तो अवस्थामा नेतृत्व छाड्न पनि तयार हुनुपर्ने बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले भने– ‘अहिले पार्टीको तल्लो तहमा गएर बुझ्दा पार्टीको नेतृत्वसँगै निराश भएको छु भन्ने कुरा आउँछ।…