काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक बोलाएका छन् । बैठक भोलि (शुक्रबार) का लागि बोलाइएको हो ।
बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।




















प्रतिक्रिया