काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई स्वस्थ आलोचना चाहिने बताएका छन् । शनिबार नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । ‘आलोचना गर्नुस् । कांग्रेसलाई आलोचना चाहिन्छ’, उनले भने, ‘तर स्वस्थ आलोचना गर्नुस् । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । पछिल्लो समय सभापति देउवाले एकलौटी ढंगले पार्टी…