Logo

नीति–कार्यक्रमको छलफलमा मेटमणी चौधरी भने– छोराछोरी जन्मिसकेपछि हामी जन्माउने छलफल गर्दैछौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले नीति तथा कार्यक्रम समयमा प्रस्तुत हुन नसकेको बताएका छन् । शनिबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रम समयमा नै छलफल गर्न समय पुग्नेगरी प्रस्तुत हुनेपर्नेमा त्यसो हुन नसकेको बताए । सांसद चौधरीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछिको छोराछोरी जन्माउने बारेको छलफल जस्तोभएको…