काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले शिक्षा र स्वास्थ्यमा ब्यापार बन्द गर्नुपर्ने बताएका छन् । सरकारी अस्पतालको स्तरोन्नती नगर्ने र सरकारी स्कुल बन्द गराउन भूमिका खेल्नेहरु शिक्षा र स्वास्थ्यमा व्यापार गरेर सर्वसाधारण जनतालाई ठगिरहेको बताए । बुधबारको प्रतिनिधिसामा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले शिक्षा र स्वास्थ्यमा क्रान्ति ल्याउन सांसद भइसकेका कसैले पनि विद्यालय…