Logo

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेकाहरुलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति दिएको छ । काठमाडौं प्रहरी परिसरले १६ जनामाथि थुनामा राखेर अनुसन्धान गरिरहेको छ । काठमाडौं जिल्ला अदालतले यस प्रकरणमा पक्राउ परेकाहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले ५ दिनको समय माग गरे पनि अदालतले…