Logo

झिटीगुण्टा नियमावली संशोधन, विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने

काठमाडौं । सरकारले झिटीगुण्टा नियमावली संशोधन गर्दै विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा बढीमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । मन्त्रिपरिषदको बैठकले यो नियमावली संशोधन गर्दै आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअघिको व्यवस्थाअनुसार आफ्नो साथमा आफूले चलाइरहेको…