काठमाडौं । शीर्ष नेताहरुको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि थपिएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो । अहिले छलफलमा गृहमन्त्री श्रेष्ठ पनि थपिएका छन् । छलफलको एजेण्डा संक्रमणकालीन न्यायसम्बन्धी विषय भनिएको छ । ‘यो बैठक हिजोकै…