काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अमेरिका पठाइदिने प्रलोभनमा शरणार्थी बनाई करोडौं असुलउपर गर्ने गिरोहमा संलग्न रहेको पाइएपछि रामशरण केसी र गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक (एसपी)रविन्द्र रेग्मीले जानकारी दिए ।




















प्रतिक्रिया