काठमाडौं । अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे मागसहित माइतीघरमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको धर्ना तेस्रो दिन पानी र हावाहुरीमा पनि जारी छ । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै आन्दोलनस्वरुप शुक्रबारबाट सुरु गरेको धर्नामा राजनीतिक दलका पार्टीका नेता तथा सामाजिक अभियन्ताहरु पनि सहभागी भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को…