Logo

वडा अध्यक्षहरुले बैठक बहिष्कार गर्दा मेयर हर्कलाई ‘सकस’

काठमाडौं । धरान उपमहानगरपालिकामा कार्यपालिकाको बैठक बस्न सकेको छैन। मेयर हर्कराज राईको सहायक स्वकीय सचिव सुदर्शन लिम्बूले वडा अध्यक्षहरुलाई ठाडो पत्र पठाएर योजनाहरुको प्रगति विवरण मागेको विषयलाई लिएर कार्यपालिकाको बैठक बस्न नसकेको स्रोतले अनलाइनपानालाई जानकारी दिएको छ। गएको केही हप्ताअघि सहायक स्वकीय सचिवले वडाअध्यक्षहरुलाई पत्र पठाएर ग्रगति विवरण मागेका थिए । वडा अध्यक्षहरुले उक्त कार्यप्रति…