Logo

वर्षाैंदेखि खनजोत गर्नेहरुसँगै पाँच अमल जमीन छैन, मेरै पालामा लालपुर्जा दिने लक्ष्य छ : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले आफ्नो कार्यकालमै भूमिहीनहरूलाई लालपुर्जा दिने लक्ष्य रहेको बताएकी छन् । हजारौँ वर्ष हजारौँ मिटर अर्काको जमीन खनजोत गर्नेहरुसँगै आफ्नो पाँच अमल जमिन नरहेको भन्दै उनले आफ्नै पालामा उनीहरुलाई लालपूर्जा दिलाउने आश्वासन दिएका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले देशभर…