Logo

जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णय

काठमाडौं । जग्गाको कित्ताकाट खुला खुल्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोगसम्बन्धी पहिलो संशोधन नियमावली, २०७९ पारित गर्दै कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । सरकारकी प्रवक्ता, सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले यो निर्णयले जग्गाको अंशबण्डा र कारोबारलाई सहज बनाउने बताइन् । उनले भूमि सुधार मन्त्रालयको प्रस्तावमा जग्गाको कित्ताकाट खुलाउने निर्णय भएको…