Logo

मेयर बालेनले खाेले सिंहदरबारभित्रकाे फाेहाेर नउठ्ने कारण

काठमाण्डाै । मेयर बालेन्द्र शाह उर्फ बालेनले केही दिन अघि सिंहदरबारभित्रकाे फाेहाेर नउठाउने सूचना आफ्नाे फेसबुकबाट सार्वजनिक गरे । नभन्दै सिंहदरबारभित्रकाे फाेहाेर उठेकाे छैन । मेयर बालेकाे उक्त कदमकाे नागरिक तहबाट बिराेध र समर्थन दुबै भयाे । आज फेरि मेयर बालेनले फेसबुकबाट फाेहाेर नउठ्ने कारण सहितकाे स्टाटस सार्वजनिक गरेका छन् । उनकाे स्टाटस यस्ताे छ…